Total Hits: 0

​बिहीबार बढेको रियाल, रिंगिट र दिर्हामको मूल्य आज घट्यो

  • Posted: Friday, May 25, 2018 08:46 AM ( 3 years ago )

काठमाडौं, जेठ ११ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ०८ पैसा र विक्रिदर २९ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९५ पैसा र विक्रिदर ३० रुपैयाँ १२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र विक्रिदर २९ रुपैयाँ ८५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४० पैसा र विक्रिदर २७ रुपैयाँ ५५ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ११ पैसा र विक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ८७ पैसा छ भने विक्रिदर ३ सय ६२ रुपैयाँ ८६ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ८५ पैसा र विक्रिदर २ सय ९० रुपैयाँ ४४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook