Total Hits: 0

धम्काएर पैसा असुल्ने तीनजना पक्राउ

  • Posted: Friday, May 25, 2018 07:53 AM ( 4 years ago )

रुपन्देही, जेठ ११ – रुपन्देहीमा धम्काएर फिरौती मागेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा १५ का ४५ वर्षीय डोलेन्द्र सापकोटालाई धम्काएर रकम मागेको आरोपमा तिलोत्तमा– १४ का २५ वर्षीय प्रकाश सुनार, १९ वर्षीय विवेक गौतम र सियारी गाउँपालिका १ का १९ वर्षीय अर्जुन सुनारलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहले सोपकोटालाई पटक–पटक फोन गरि पैसा नदिए छोराछोरीलाई अपहरण गर्ने र मार्ने धम्की दिने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook