Total Hits: 0

सकियो नेकपाको पहिलो बैठक : केन्द्रदेखि स्थानीय तहसम्म सुशासन कायम गरिने

  • Posted: Thursday, May 24, 2018 19:33 PM ( 4 years ago )

काठमाडौं, जेठ १० – तत्कालीन  नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक सकिएको छ । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी सञ्चालनका विविध पाटामा छलफल भएको छ ।  साथै पार्टीले सुशासनलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रदेखि स्थानीय तहसम्म पारदर्शी ढंगले अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरेका छन् । उनीहरुले केन्द्रबाटै भ्रष्टाचार नगर्ने र स्थानीय तहसम्म यसलाई कार्यान्वयनमा लैजाने बताए ।

नवगठित नेपाल कम्युनिष्ट पार्टीमा ४ सय ४१ जना केन्द्रीय सदस्य मनोनित गरिएको छ । बैठकमा निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रीय सदस्यहरुले हस्ताक्षरसहित आफ्नो नागरिकको प्रतिलिपी बुझाउने काम पनि सम्पन्न गरिएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रिय सदस्यहरुको हस्ताक्षरसहितको नामावली बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook