Total Hits: 0

मलेसियामा नेपाली रथयात्रा, रक्सी नखाई सहभागी हुन दूतावासको अनुरोध

  • Posted: Thursday, May 24, 2018 15:55 PM ( 4 years ago )

जेठ १० – मलेसियामा रहेका नेपाली समुदायले यहाँको स्थानीय पर्व ‘उइसाक डे’  मनाउने भएका छन् ।

मलेसियाको स्थानीय पर्व ‘उइसाक डे’ मा आयोजना गरिने रथयात्रा र पदयात्रा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको व्यवस्थापन तथा नेपाली दूतावास मलेसियाको सहयोगमा जोइन्ट उइसाक सेलिब्रेसन कमिटिले  आयोजना गरेको हो । 

रथयात्र तथा पदयात्रा कार्यक्रममा सहभागीताको लागि नेपाली दूतावासले नेपाली रथको खर्च व्यहोर्ने जनाएको छ । नेपालीको कला र संस्कृति र पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने भएकाले रथयात्रा तथा पदयात्रामा सहभागी हुन दूतावासले मलेसियामा रहेका नेपालीलाई आग्रह गरेको छ । 

यात्रामा सहभागी हुने भए रक्सी नखान पनि दूतावासले आग्रह गरेको छ । मलेसियाको पेनाङ, जोहोरबारु लगायतका शहरबाट आउने नेपालीलाई यातायातको समेत व्यवस्था गरिएको जनजाति महासंघ मलेसियाका अध्यक्ष पिटी शेर्पाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook