Total Hits: 0

नेपाली दूतावास मलेसियाका ड्राइभर कामबाट हटाइए

  • Posted: Thursday, May 24, 2018 10:58 AM ( 4 years ago )

जेठ १० – म्यानपावर सञ्चालक रहेको खुलेपछि नेपाली दूतावास मलेसियाले सवरी चालक प्रविण प्रधानलाई कामबाट हटाएको छ ।

विज्ञप्ती जारी गर्दै बुधबारबाट प्रधान कुनै जिम्मेवारीमा नरहेको दूतावासले जनाएको छ । उत्सव एचआर सोलुसन म्याानपावरका सञ्चालक रहेको समाचार प्रकाशित भएपछि दूतावासले छानविन गर्ने बताएको थियो । त्यसपछि बुधबार सूचना जारी गर्दै प्रधानलाई कामबाट हटाइएको जानकारी गराएको हो । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook