Total Hits: 0

रात्रीबस पल्टिँदा घाइते भएका ३२ जनाको नाम र स्वास्थ्य अवस्था

  • Posted: Thursday, May 24, 2018 09:45 AM ( 4 years ago )

नवलपरासी, जेठ १० – नवलपरासीको मध्यबिन्दुमा बुधबार राति भएको बस दुर्घटनामा घाइते भएकाहरुको उपचार भैरहेको छ ।

काठमाडौंबाट धनगढीका लागि छुटेको ना ६ ख ७४ ५६ नम्बरको बस बुधबार राति अनियन्त्रित भै सडकबाट १० मिटर तल खस्दा ३२ जना घाइते भएका हुन् । घाइते सबैको पुरानो मेडिकल कजेल भरतपुरमा उपचार भैरहेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा घाइते भएकाहरुको विवरण यस्तो छ :

१. जि.कैलाली लम्किचुवा न।पा। २ बस्ने वर्ष ४० को कुमार खत्री । टाउको र हातमा चोट । अवस्था मध्यम ।
२.ऐ.ऐ बस्ने वर्ष १७ की स्वतिका खत्री । दायाँ हात र टाउकोमा चोट । अवस्था मध्यम
३० जि।कैलाली धनगडी उपमहानगरपालीका ५ बस्ने बर्ष ४२ की हरीकला बोहोरा । दायाँ हात र बायाँ खुट्टामा चोट । अवस्था मध्यम ।
४.ऐ.ऐ घोडाघडी न.पा.५ बस्ने वर्ष ४० की बनस्पती देवी चौधरी । अनुहार र हातमा चोट । अवस्था गम्भीर ।
५.ऐ.ऐ बस्ने वर्ष ३७ को रामचन्द्र चौधरी । मुखमा चोट । अवस्था मध्यम
६. जि.कैलाली जोशीपुर गा।पा।४ बस्ने वर्ष १८ की माया चौधरी । दुवै हात,खुट्टा,र निधारमा चोट । अवस्था मध्यम ।
७.ऐ.ऐ लम्कीचुवा न.पा.७ बस्ने वर्ष २८ को रमेश भुल । बायाँ खुट्टा र निधारमा चोट । अवस्था मध्यम ।
८.जि।बैतडी पाटन नगरपालिका ६ वर्ष ३५ को प्रताप सिंह भाट । ढाड र दाईने हातमा चोट । अवस्था मध्यम
९.जि.कैलाली घोडाघोडी न.पा. ९ बस्ने वर्ष २४ को किसन चौधरी । ढाड र दायाँ हातमा चोट । अवस्था मध्यम
१०.जि. कैलाली धनगडी उपमहानगरपालिका ५ बस्ने वर्ष ३९ की तारा वोगटी । दायाँ हातमा चोट । अवस्था सामान्य ।
११. जि.कैलाली घोडाघोडी न.पा.१० बस्ने वर्ष १८ को उमेश चन्द ।  टाउको र दायाँ हातमा चोट । अवस्था मध्यम ।
१२. ऐ.ऐ टिकापुर १ बस्ने वर्ष १८ की लक्ष्मी शर्मा । टाउकोमा चोट । अवस्था मध्यम ।
१३.ऐ.ऐ बस्ने वर्ष २१ की रोशनी तिवारी । छातीमा चोट । अवस्था मध्यम ।
१४. जि.मोरङ बेलवारी ३ बस्ने वर्ष ४० की बिना मगर । ढाडमा चोट । अवस्था मध्यम ।
१५.जि.कैलाली धनगढी उपमहानगरपालिका ७ बस्ने वर्ष १७ की भावना सिंह । टाउकोमा चोट । अवस्था मध्यम
१६.ऐ.ऐ टिकापुर न.पा. १ बस्ने वर्ष २२ की देवकी धिताल । टाउकोमा चोट । अबस्था मध्यम
१७. जि.कैलाली कैवापुर ७ बस्ने वर्ष ३५ को टिकाराम बुढा क्षेत्री । टाउको र ढाडमा चोट । अवस्था मध्यम ।
१८.जि.बाँके ढकेरी गा.पा. ९ बस्ने वर्ष १६ क शिशिर ओली । अवस्था मध्यम ।
१९.जि.कैलाली लम्कीचुवा न.पा.६ बस्ने राम बिष्ट । अवस्था मध्यम
२०.जि.कैलाली लम्की न.पा. ५ बस्ने वर्ष ३५ को श्याम चौधरी । दाईने खुट्टा र दाईने आँखामा चोट । अवस्था गम्भीर ।
२१.ऐ.ऐ २ बस्ने वर्ष २२ का शमिर शाह । छाती र ढाडमा चोट । अवस्था मध्यम ।
२२.जि. कैलाली चौमाला १ बस्ने वर्ष २० को केशब बम । दाईने हात र खुट्टामा चोट । अवस्था मध्यम ।
२३.जि.कैलाली भजनी ५ बस्ने वर्ष २७ को दिलबहादुर चौधरी । दाईने खुट्टा र बायाँ हातमा चोट । अवस्था मध्यम
२४.जि.कैलाली लालपुर ५ बस्ने वर्ष ३५ की निर्मला पनेरु । छाती र ढाडमा चोट । अवस्था मध्यम ।
२५०जि। छाम चनामी भण्डारी बस्ने वर्ष १८ को भजन शाही । टाउको र दायाँ खुट्टामा चोट । अवस्था मध्यम ।
२६.जि. कञ्चनपुर ब्रमदेब ९ बस्ने वर्ष ३० को लालबहादुर बिष्ट । टाउको र छातीमा चोट । अवस्था मध्यम ।
२७.जि.कैलाली टिकापुर न।पा। २ बस्ने वर्ष ३७ को झिल्के चौधरी । टाउको र ढाडमा चोट । अवस्था मध्यम
२८.जि.मकवानपुर चित्लाङ बस्ने वर्ष ४६ को किशोर गोपाली छाती र मुखमा चोट । अवस्था गम्भीर ।
२९.जि.कैलाली धनगढी उपमहानगरपालिका ६ बस्ने वर्ष १६ को दिपक पनेरु । घाँटी र पिठ्युँमा चोट । अवस्था मध्यम ।
३०.जि.कैलाली धनगढी महागरपालिका ५ बस्ने वर्ष १४ की हिमानी बोगटी दायाँ खुट्टामा चोट । अवस्था सामान्य
३१. ऐ.ऐ बस्ने वर्ष १८ की मिना बोहोरा । कम्मरमा चोट । अवस्था मध्यम ।
३२.ऐ.ऐ बस्ने कैरारी गा.पा.६ बस्ने वर्ष २१ का नरेश कुमार चौधरी । टाउकोमा चोट । अवस्था सामान्य ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook