Total Hits: 0

लागु औषधसहित एकजना पक्राउ

  • Posted: Thursday, May 24, 2018 08:04 AM ( 4 years ago )

 रुपन्देही, जेठ १० – लागु औषधसहित बुटवलमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
 
इलाका प्रहरी कार्यालय बुटवलले जाँच गर्ने क्रममा बुटवलको ट्राफिक चोकबाट बाग्लुङको बलेवा गाउँपालिका –२ बस्ने १८ वर्षीय विजय कुँवरलाई पक्राउ गरेको हो ।

कुँवरबाट नुफिन, फेनारगन, डाइजेपाम लगायतका अवैध लागु औषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook