Total Hits: 0

नेकपाको पहिलो बैठक आज

  • Posted: Thursday, May 24, 2018 07:43 AM ( 4 years ago )

काठमाडौं, जेठ १० – नेपाल कम्युनिष्ट पार्टीको पहिलो बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा पार्टी सञ्चालन विधि र प्रक्रियाका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तयारी छ ।

जेठ ३ गते घोषणा भएको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय सचिवालय बनाइएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook