Total Hits: 0

नेपालले पहिलो ओडीआई खेल नेदरल्याण्डविरुद्द खेल्ने

  • Posted: Thursday, May 24, 2018 07:33 AM ( 3 years ago )

जेठ १० – नेपालले पहिलो एक दिवसीय खेल नेदरल्याण्डविरुद्ध खेल्ने भएको छ ।

एक दिवसीय मान्यता प्राप्त गरेपछि ऐतिहासिक एक दिवसीय खेल अगष्ट १ र ३ तारिक अर्थात् साउन १६ र १८ गते नेदरल्याण्डसँग खेल्ने तय भएको हो । यो श्रृङ्खला नेदरल्याण्ड, नेपाल र एमसीसीबीचको त्रिकोणात्मक टि–२० श्रृङ्खलापछि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook