Total Hits: 0

'बार्सिलोना'का इनिस्टा अब जापानीज क्लब 'भिसेल कोवी'मा

  • Posted: Thursday, May 24, 2018 06:51 AM ( 3 years ago )

जेठ १० – स्पेनीस क्लब बार्सिलोनामा दुई दशक विताएर यसै सिजनको अन्त्यसँगै विदा भएका आन्द्र इनिस्टा जापानीज क्लब भिसेल कोवीमा आबद्द हुने भएका छन् ।

इनिस्टाले बुधबार राति पत्रकासँग बोल्दै जापनीज फुटबल प्रतियोगिता जे लिगमा सहभागि टिम भिसेलमा अनुबन्धका लागि क्लबका मालिक हिरोशी मिकीतानीसँग कुरा अन्तिम चरणमा पुगेको बताए । 

उनले इन्स्टाग्राममा राखेको फोटोमा हिरोशीसँग उनि विशेष विमानमा बसेर कुरा गरेको देखिएको छ । बार्सिलोनाको प्रायोजक राकुटेन कम्पनीका प्रमुख कार्यकारी समेत रहेका हिरोशीले इनिस्टालाई जापान आउट ठूलो आग्रह गरेका थिए । इन्स्टाको फोटोमा इनिस्टाले आफ्नो नयाँ थलोमा जाँदै भनेर क्याप्सन दिएका छन् ।

स्पेनिस मिडियाले जनाएअनुसार इनिस्टा जे लिगको उत्कृष्ट क्लब मध्येको एक मिसेलबाट खेल्ने पक्का भएको र यसका लागि उनले विहीबार औपचारिक घोषणा गर्ने जनाएका छन् । जे लिगमा अहिलेसम्म उपाधि जित्न नसकेको कोबी अहिले साताैँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook