Total Hits: 0

​मलेसियाको पाहाङमा नेपाली दूतावास र कामदारबिच अन्तरक्रिया हुने

  • Posted: Wednesday, May 23, 2018 17:10 PM ( 4 years ago )

जेठ ९ – मलेसियाको पाहाङमा नेपाली दूतावास र कामदारबिच एक दिने अन्तरक्रिया कार्यक्रम हुने भएको छ । 

नेपाली राजदूतावास मलेसियाको आयोजनामा जेठ १३ (२७ मे) आइतबारका दिन पाहाङ राज्यको ब्रिन्चाङमा श्रमिक सचेतना अन्तरक्रिया हुने भएको हो । कार्यक्रममा दूतावासले प्रदान गर्ने श्रम सम्बन्धी सेवा लगायतका विषयमा जानकारी गराइनेछ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook