Total Hits: 1.8 K

​साहित्यकार रोथको ८५ वर्षको उमेरका निधन

  • Posted: Wednesday, May 23, 2018 15:03 PM ( 2 years ago )

जेठ ९ – अमेरिकाका बरिष्ठ लेखक फिलिप रुथको ८५ वर्षको उमेरमा निधन भएको छ ।

द पुलिट्जर, नेशनल बुक अवार्ड र मेन बुक इन्टरनेशनल जस्ता पुरस्कार विजेता लेखक फिलिप बुधबार रुथको निधन भएको हो । अमेरिकन पाष्टोरल, आइ म्यारिड अ कम्युनिष्ट र पोर्टनोयज कम्प्लेन्ट जस्ता पुस्तहरुका लेखकका रुपमा उहाँ चर्चित हुनुहुन्थ्यो ।

फिलिपका एक घनिष्ठ मित्रले स्थानीय न्यूयोर्क टाइम्सलाई बताए अनुसार उहाँको मृत्यु हृदयाघातका कारण भएको थियो । रोथको सन् १९५९ मा प्रकाशित गुडबाइ कोलम्बस नामको लघुकथा संग्रह पहिलोपल्ट निक्कै चर्चित भएको थियो । यो साहित्यमा रोथको पहिलो सफलता थियो ।

त्यसको एक दशकपछि उनको पोर्टनोयज कम्प्लेन्ट नामको यौनको विषयवस्तु छताछुल्ल भएको उपन्यासले अमेरिकामा तहल्का मचाएको थियो भने उनलाई रातारात कुख्यात सेलिब्रिटी बनाएको थियो । अमेरिकी पूर्व राष्ट्रपति बाराक अाेबामाले उहाँलार्इ २०११ मा नेशनल ह्युमानिटिज मेडल प्रदान गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook