Total Hits: 0

कर्णाली प्रिमियर लिग : महाकाली क्रिकेट क्लबले भेरिगंगालाई हरायो

  • Posted: Tuesday, May 22, 2018 14:12 PM ( 3 years ago )
जेठ ७ – कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा महाकाली क्रिकेट क्लबले भेरिगंगा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको भेरिगंगा क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रनको योगफल तयार गरेको थियो । भेरिगंगाका लागि तिलक थापाले सर्वाधिक ३७ रन तथा सौगात कार्कीले २४ रनको योगदान दिए ।
 
बलिङतर्फ पारस केसी र महेन्द्र सावदले समान २/२ विकेट लिए भने रोविन क्षेत्रीले १ विकेट लिनका लागि ४ ओभरमा मात्र ६ रन खर्चिँदै किफायती बलिङ गरेका थिए । १२३ रनको लक्ष्य महाकालीले १७.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
 
महाकालीका लागि महेश साउदले सर्वाधिक अविजित २८ रन तथा पारस केसीले अविजित २३ रन बनाए । बलिङतर्फ भेरिगंगाका शिव डाँगी र तिलक थापाले २/२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच महेश साउद घोषित भए ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook