Total Hits: 0

​नेपाल कम्युनिष्ट पार्टीका ४ सय ४१ जना केन्द्रीय सदस्य को–को ?

  • Posted: Tuesday, May 22, 2018 13:24 PM ( 4 years ago )

काठमाडौं, जेठ ८ – नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी सदस्यको नाम टुंग्याएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको सदस्यको नाम टुंगो लगाएको हो । 

मंगलबार सबै सदस्यको सूची निर्वाचन आयोगमा बुझाइसकेपछि सार्वजनिक गर्ने तयारी छ । केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट २ सय ४१ तथा माओवादीबाट दुई सय सदस्य छन् । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook