Total Hits: 0

विराटनगरमा रहेको फिल्ड अफिस बन्द गर्ने भारतको घाेषणा

  • Posted: Tuesday, May 22, 2018 12:14 PM ( 4 years ago )

काठमाडौं, जेठ ८ – भारत सरकारले विराटनगरमा रहेको आफ्नो फिल्ड अफिस बन्द गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दूतावासको फिल्ड अफिस बन्द गर्न अनुरोध गरेकाले अफिस बन्द गर्ने निर्णय गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस बन्द हुने जानकारी गराएको तीन दिनपछि भारतीय विदेश मन्त्रालयले फिल्ड अफिस बन्द भएको घोषणा गरेको हो । 

सन् १९९८ मा कोशी बाढीबाट प्रभावितहरुको सहयोगका लागि अस्थायी फिल्ड अफिस स्थापना गरिएको थियो ।

पछिल्लो समयमा फिल्ड अफिसले तोकिएको काम भन्दा बाहिर गएर सहयोगका नाममा आफ्नो राजनीतिक प्रभाव बढाएको आरोप लाग्दै आएको थियो ।

याे पनि पढ्नुहाेस् ।  

भारतीय फिल्ड अफिस : जिम्मेवारी एउटा, काम अर्कै

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook