Total Hits: 0

शैक्षिक सामग्री उपलब्ध भएपछि विद्यार्थी बालबालिका नियमित विद्यालयमा

  • Posted: Tuesday, May 22, 2018 10:39 AM ( 4 years ago )


डोटी, जेठ ८ – पोखरी र लडागडाका विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएपछि उनिहरुको विद्यालय भर्ना तथा बीचैमा कक्षा छोड्ने दरमा कमी आएको छ ।

विपन्न बालबालिकाहरु विद्यालय भर्ना नहुने, बीचैमा छोड्ने लगायतका समस्याहरु रहेकोमा बिपन्न बालबालिकाहरुलाई हरेक वर्ष विद्यालय पोशाक तथा शैक्षिक सामग्रीहरु  वितरण गर्न थालेपछि विद्यालय नियमित आउनेको संख्या उल्लेख्य रुपमा वृद्धि भएको सुनादेवी मावि लडागडाका प्रधानाध्यापक नवराज पाठकले बताउनु भयो ।

डोटीको पोखरी र लडागडामा रहेको विद्यालयहरुमा गुड नेवर्स इन्टरनेशनल नेपालकोे सहयोगमा सामुदायिक विकास केन्द्र डोटीले सन् २०१६ देखि विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook