Total Hits: 0

दाउराले हानेर श्रीमती हत्या गर्ने श्रीमान पक्राउ

  • Posted: Tuesday, May 22, 2018 07:44 AM ( 4 years ago )

रुपन्देही, जेठ ८ – रुपन्देहीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल १५ चंकिपुरका का ३५ वर्षीय रामु रानालाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

तीन छोराकी आमा रहेकी अञ्जु रानालाई रामुले जाँड रक्सी खाई कुटपीट गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । जाँड रक्सी खाएर घर पुगेका रामुले खाना नपकाएको भन्दै दाउराको चिरपटले श्रीमतीलाई प्रहार गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook