Total Hits: 0

आर्सनलमा अब पीएसजीका प्रशिक्षक

  • Posted: Tuesday, May 22, 2018 07:05 AM ( 3 years ago )

जेठ ८ – आर्सनलले प्रशिक्षक आर्सने विङगरको स्थानमा पेरिस सेन्ट जर्मेनका पूर्व प्रशिक्षक उनाई एमेरीलाई नयाँ प्रशिक्षकमा नियुक्त गर्ने भएको छ ।

यो सिजनको अन्त्यसँग वेङगरले क्लबबाट विदा लिएपछि उनको स्थानमा सकलार्ई ल्याउने ठूलो चर्चा भएको थियो । आर्सनलले दुई जना प्रशिक्षकलाई अन्तिम सूचिमा राखेको थियो । जसमा म्यानचेस्टर सिटीको सहायक म्यानेजर तथा आर्सनलका पूर्व कप्तान मिकेल आर्तेता एक थिए भने अर्को एमेरी थिए ।

जसमा आर्सनलले एमेरीलाई राख्ने लगभग पक्का जस्तै भएको बीसीसीले जनाएको छ । ४६ वर्षीय स्पेनिस प्रशिक्षक एमेरीले पिएसजीमा हुँदा एक पटक लिग कप र चार वटा घरेलु प्रतियोगिताको उपाधि क्लबलाई दिलाएका थिए ।

पीएसजी छोडेपछि उनले अरु क्लब जानका लागि इच्छुक भएको बताएका थिए । यसअघि उनको प्रशिक्षणमा स्पेनिस क्लब सेभियाले २०१३ देखि १६ सम्म युरापा लिगमा सफल प्रदर्शन गरेको थियो । सन् २००५ देखि म्यानेजरको करियर सुरु गरेका एमेरीले पीएसजीमा दुई वर्ष बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook