Total Hits: 0

विश्वकपका लागि अर्जेन्टिनाको टिम घोषणा, अटाएनन् इकार्डि

  • Posted: Tuesday, May 22, 2018 06:50 AM ( 3 years ago )

जेठ ८ – रसियामा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिनी टिमको अन्तिम नामावली घोषणा भएको छ । जसमा अर्जेन्टिनाका अनुभवी खेलाडीले सहज रुपमा स्थान बनाएका छन् ।

विश्वकपका लागि छनोट गरिएको अन्तिम नामावलीमा अर्जेन्टिनाका लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोञ्जालो हिगुइनलगायत २३ खेलाडि समावेश छन्  । तर सिरी ए मा इन्टर मिलानबाट खेल्दा सर्वाधिक गोल गरेका खेलाडी मउरो इकार्डीलाई भने टिममा राखिएको छैन ।

अर्जेन्टिनाबाट प्रिमियर लिग खेल्ने अगुइरोसँग अरु पाँच खेलाडीले विश्वकपमा स्थान बनाएका छन् । जसमा सिटीका निकोलस ओटामेन्डी, वेष्ट ह्यामका मानुयल लान्जिनी, म्यान युका सर्जियो रोमेरीयो र मार्कोस रोहो, तथा चेल्सीका विली काबालेरो रहेका छन् ।

अर्जेन्टिनाले यसपटकको विश्वकपको पहिलो खेलमा आइस्ल्याण्डसँग खेल्नेछ । समुह डी मा रहेको अर्जेन्टिनाको दोस्रो भिडन्त क्रोयसियासँग र त्यसपछि नाइजेरियासँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook