Total Hits: 0

वैदेशिक रोजगारी सम्बन्धी जानकारी गाउँसम्म पुर्याउन शिक्षकसँग अन्तरक्रिया

  • Posted: Monday, May 21, 2018 18:39 PM ( 4 years ago )

सप्तरी, जेठ ७ – सप्तरीमा विद्यालयमा सामाजिक विषय पढाउने शिक्षकसँग वैदेशिक रोजगार सम्बन्धि एक दिने अन्तरक्रिया गरिएको छ । 

सबल नेपालको आयोजनामा वैदेशिक रोजगारलाई सुरक्षित बनाउन विद्यार्थीलाई वैदेशिक रोजगारीको बारेमा जानकारी पुर्याउन अन्तरक्रिया गरिएको हो । 

शिक्षकका माध्यमबाट समुदायमा सुरक्षित वैदेशिक रोजगारीको बारेमा जानकारी पुगोस् भन्ने उद्देश्य रहेको र विदेश जाँदा बुझेर, सीप सिकेर मात्र जानुपर्ने जस्ता कुराका बारेमा जानकारी गराउन अनुरोध गरिएको सबल नेपालका अशोक साहले बताउनुभयो । 

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दोलराज पाण्डेले विदेश जाँदा सम्वन्धित कामको सीप नसिकी विदेश जाँदा भने अनुसारको काम नपाइने र धेरै युवा बिचल्लीमा परेकाले सीप सिकेर र काम र कमाइको बारेमा बुझेर मात्र विदेश जानुपर्ने बताउनुभयो । कार्यक्रममा २५ जना शिक्षकको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook