Total Hits: 0

नक्कली विदेशी मुद्रा सहित जोर्डनका नागरिक पक्राउ

  • Posted: Monday, May 21, 2018 18:18 PM ( 4 years ago )

काठमाडौं, जेठ ७ – नक्कली विदेशी मुद्राको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले जोर्डनका मजिन अब्दिल जबरलाई नक्कली मुद्रा कारोबार गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

उनको साथबाट ६८ सय अमेरिकी डलर, ५ सय दरका २५ वटा साउदी रियाल लगायत मुद्रा फेला परेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook