Total Hits: 0

​उज्यालोकर्मी श्यामशितल सम्मानित

  • Posted: Monday, May 21, 2018 15:50 PM ( 4 years ago )

लमजुङ, जेठ ७ – लमजुङका उज्यालोकर्मी श्यामशितल परियार सम्मानित हुनुभएको छ ।

लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईले पत्रकार परियारलाई सम्मानित गरेको हो । सुन्दरबजारमा सञ्चालित आठौँ सुन्दरबजार महोत्सवबाट परियार सम्मानित हुनुभएको हो ।

सोमबार आठौँ सुन्दरबजार महोत्सवको आयव्यय विवरण सार्वजनिक कार्यक्रममा उहाँलाई सम्मानित गरिएको हो ।लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रामबाबु श्रेष्ठ र सुन्दरबजार इकाईका अध्यक्ष सोमबहादुर न्यौपानेले परियारलाई प्रमाणपत्रसहित  सम्मान गर्नुभएको हो । परियार नेपाल पत्रकार महासंघ लमजुङ शाखाका सह–सचिव समेत हुनुहन्छ ।

उहाँ २०६८ सालदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । उहाँसँगै रेडियो भोटेओडारका स्टेशन म्यानेजर रुद्रहरि ढकाल, अन्तरंग साप्ताहिकका सम्पादक नवराज पहाडी र स्वतन्त्र शक्ति साप्ताहिकका कृष्णबहादुर आले पनि सम्मानित हुनुभएको छ ।     

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook