Total Hits: 0

​पोखरीमा डुबेर चार बालिकाको ज्यान गयो

  • Posted: Monday, May 21, 2018 14:59 PM ( 4 years ago )

रुपन्देही, जेठ ७ – रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–११, मसिनामा पोखरीमा डुबेर चारजना बालिकाको ज्यान गएको छ ।

नुहाउन पोखरीमा गएका मसिनाका ९ वर्षकी अविदा खतुन, १० वर्षकी साहिमा खातुन र मुविना खातुन तथा १४ वर्षकी साहिया खातुनको ज्यान गएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

लुम्बिनीबाट ४ किलोमिटर पश्चिममा पर्ने पोखरीमा बालिका डुबेको देखेपछि स्थानीय वडाअध्यक्ष अरामुद्धिन खाँले प्रहरीलाई खबर गरेपछि उनीहरुको शव पोखरीबाट निकालेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook