Total Hits: 0

राष्ट्रकवि अस्वस्थ, ग्राण्डी अस्पतालमा उपचार हुँदै

  • Posted: Monday, May 21, 2018 11:50 AM ( 4 years ago )

काठमाडौं, जेठ ७ – राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्था हुनुभएको छ । उहाँको ग्राण्डी अस्पतालमा उपचार भैरहेको कान्छो छोरा राजिव घिमिरेले जानकारी दिनुभयो । राष्ट्रकवि घिमिरेको मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको छ । 

यस अघिपनि उहाँलाई यस्तै स्वास्थ्य समस्या हुने गरेको र बेलाबेलामा अस्पताल लैजाने गरिएको छोरा राजिवले बताउनुभयो । उहाँका अनुसार राष्ट्रकवि घिमिरेको दिसामा पनि रगत देखिएको छ । उपचारका लागि विदेशबाट विशेषज्ञ डाक्टर बोलउने वा उहाँलाई नै बाहिर लैजाने भन्ने बारेमा अस्पताल प्रशासनसँग अहिले छलफल भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook