Total Hits: 1

इन्टरपोल कुवेतको सहयोगमा महिला बेचविखन गर्ने मिना पक्राउ

  • Posted: Monday, May 21, 2018 11:40 AM ( 4 years ago )

काठमाडौं, जेठ ७ – नेपाली महिलालाई कुवेतमा ओसारपसार तथा वेचविखन गर्ने मिना लामा पक्राउ परेकी छिन् । 

सिन्धुपाल्चोकको ठुलोपाखरकी ३१ वर्षिया लामालाई इन्टरपोल कुवेतले पक्राउ गरी नेपाल पठाएको हो । लामालाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । 

मिनाको समुले कुवेतमा वैदेशिक रोजगारीमा लगाइदिने भनेर भारतको दिल्ली हुँदै कुवेत पु¥याएर बेचबिखन गर्ने गरेको महाशाखाले जनाएको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार लामालाई २० वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिवाना हुन्छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook