Total Hits: 0

सिट संख्याभन्दा धेरै यात्रु राख्ने माइक्रोबस र टेम्पुलाई कारबाही

  • Posted: Monday, May 21, 2018 07:49 AM ( 4 years ago )

काठमाडौं, जेठ ७ – सिट संख्या भन्दा बढी यात्रु कोचेर हिँड्ने सार्वजनिक गाडी धमाधम कारबाहीमा पर्न थालेका छन् ।

महानगरीय ट्राफिक प्रहरीले सिट संख्याभन्दा बढी यात्रु राख्ने गाडीलाई कारबाही अभियान चलाएको हो । अभियानको क्रममा पछिल्लो २४ घण्टामा २३३ गाडी कारबाहीमा परेका छन् । महाशाखाका अनुसार १९१ जना माईक्रोबस चालक र १९ जना टेम्पु चालक कारवाही परेका हुन् । 

यस्तै मिटर जडान भए पनि प्रिन्टर नराखेका ११ र मिटरमा हिँड्न नमान्ने १२ जना ट्याक्सी चालक पनि कारबाहीमा परेका छन् । आज पनि विहानैदेखि नियम नमान्ने गाडीलाई कारबाही भइरहेको ट्राफिक प्रहरीले जनाएको छ  ।

गृह मन्त्रालयले क्षमताभन्दा बढी यात्रु राख्नेलाई कारबाही गर्न निर्देशन दिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कडाइका साथ अभियान चलाएको हो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook