Total Hits: 0

​आहा सन्दीप ! ३ ओभर ३ विकेट

  • Posted: Sunday, May 20, 2018 19:36 PM ( 3 years ago )

जेठ ६ – आईपीएल क्रिकेट २०१८ को आफ्नो अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेले लोभलाग्दो बलिङ गरिरहेका छन् ।

मुम्बई इण्डियन्ससंगको खेलमा सन्दिपले ब्यक्तिगत ३ ओभरको बलिङ सकिंदा ३ विकेट लिएका छन् । दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका सन्दिपले ३ विकेट लिन ३२ रन खर्चेका छन् ।

पहिलो ओभरमा सूर्यकुमार यादवको विकेट लिएका सन्दिपले आफ्नो तेश्रो ओभरमा किरोन पोलार्ड र क्रुनाल पाण्ड्याको विकेट लिएका हुन् । उनले तेश्रो ओभरको पहिलो बलमा पोलर्डलाई आउट गराएका उनले चौथोे बलमा क्रुनाललाई पनि पबिलियन फर्काइदिएका हुन् ।

सन्पिदले एकै ओभरमा २ विकेट लिएपछि मुम्बईको ब्याटिङ केही धर्मराएको छ । आईपीएलको प्लेअफमा पुग्न मुम्बइलाई आजको खेल जित्नैपर्ने दबाब छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook