Total Hits: 0

​मुम्बईसँग सन्दीपले लिए एकै ओभरमा २ विकेट

  • Posted: Sunday, May 20, 2018 19:21 PM ( 3 years ago )

जेठ ६ – आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्ससंग खेलिरहेका नेपालका सन्दिप लामिछानेले एकै ओभरमा २ विकेट लिएका छन् ।

सन्दिपले आफ्नो दोश्रो ओभरको पहिलो बलमा किरोन पोलर्ड र चौथो बलमा क्रुनल पाण्ड्यालाई ४ रनमा आउट गरे । ओभरको पहिलो बलमा ठुलो शट हान्न खोज्दा पोलर्डलाई बाउण्ड्री लाइनमै ग्लेन म्याक्सवेल र ट्रेण्ट बोल्टले मिलेर क्याच गरेका थिए ।

बाउण्ड्रीमाथीबाट बाहिरन लागेको बललाई म्याक्सवेलले उफ्रिएर मैदानभित्रै फालेका थिए जुन बल बोल्टले क्याच गरे । पोलर्डले ७ बलमा ७ रन बनाएका थिए ।

सन्दिपले पहिलो ओभरमा सुर्यकुमार यादवको विकेट लिएका

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook