Total Hits: 0

​आईपीएलमा मुम्बई दिल्लीसँग पहिले बलिङ गर्दै

  • Posted: Sunday, May 20, 2018 16:29 PM ( 3 years ago )

जेठ ६ – आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्ससँग पहिले ब्याटिङ गरिरहेको छ ।

फिरोज साह कोटला मैदानमा टस जितेर घरेलु टोली दिल्लीले पहिले ब्याटिङ रोजेको हो । दिल्लीका ग्लेन म्याक्सवेल र पृथ्वी सा ओपनरका रुपमा क्रिजमा आएका छन् ।

यो खेलले प्लेअफमा पुग्न बाँकी एक टिमको टुंगो लगाउनेछ । यो खेल जित मुम्बई प्लेअफमा पुग्नेछ भने मुम्बइले हारे राजस्थान र पञ्जावमध्ये एक टिमले प्लेअफमा स्थान बनाउनेछन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook