Total Hits: 0

ला लिगा : गाेल गरेपनि तेस्राे स्थानमै राेकियाे रियल मड्रिड

  • Posted: Sunday, May 20, 2018 06:59 AM ( 3 years ago )

जेठ ६ – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा भिल्लारियलले रियल मड्रिडलाई २ – २ गोलको बराबरीमा रोकेको छ ।

ला लिगा सिजनको अन्तिम खेलबाट एक अंक जोड्दै रियल मड्रिडले ७६ अंकका साथ तेस्रो स्थान हासिल गरेको छ । भिल्लारियलले भने पाँचौं स्थान हात पारेको छ ।

भिल्लारियलको मैदानमा भएको खेलमा घरेलु टिम दुई गोलले पछि परेको अवस्थामा खेलमा फर्किएको थियो । ११ औँ मिनेटमा ग्यारेथ बेल र ३२ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा भिल्लारियलले दुई गोल फर्कायो । ७० औं मिनेटमा रोजर मार्टिनेज र ८५औं मिनेटमा सामु कास्टेलोले गोल गरेपछि रियल अंक बाँँड्न बाध्य भएको हो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook