Total Hits: 0

​महत्वपूर्ण खेलमा कोहली ४ रनमै बोल्ड

  • Posted: Saturday, May 19, 2018 18:34 PM ( 3 years ago )

जेठ ५ – आईपीएल क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा राजस्थान रोयल्सले दिएको  १ सय ६५ रनको लक्ष्य पछ्याइरहेको रोयल च्यालेन्जर्स बेग्लोरलाई पहिलो झड्का लागेको छ ।

कप्तान विराट कोहली ४ रनमै आउट भएका हुन् । ९ बलको सामना गरेका कोहलीलाई तेस्रो ओभरको पाँचौं बलमा कृष्णप्पा गौतमले बोल्ड गरेका हुन् ।  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook