Total Hits: 0

दोश्रो खेलमा पनि जमे सन्दीप

  • Posted: Friday, May 18, 2018 23:55 PM ( 3 years ago )

काठमाडौं, जेठ ४ – सन्दीप लामिछानेले आइपिएलमा आफ्नो दोश्रो खेलमा पनि प्रभाबशाली बलिङ गरेका छन । ४ ओभरमा उनले २१ रन दिएर एक विकेट लिए । उनले सुरेश रैनाको विकेट लिएका हुन । २४ बलमा एउटा मात्र छक्का दिएका सन्दीपले १० वटा डट बल फालेका थिए । आफ्नो चौथो तथा अन्तिम ओभरमा सन्दीपले ११ रन दिए । पहिलो बलमा रबिन्द्र जडेजाले छक्का हान्दै सन्दीपलाई केही दबाब  उनले त्यसपछि कसिलो बलिङ गरे ।

दोश्रो बलमा सन्दीपले दुई रन र तेश्रोमा एक रन दिए । चौथो बलमा धोनीले एक रन जोडे । पाँचौ बलमा जडेजाले एक रनभन्दा बढी जोड्न सकेनन । अन्तिम बलमा धोनीले रन लिन सकेनन । उनको रन इकोनोमी ५ दशमलब २५ रह्यो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook