Total Hits: 0

सन्दीपले लिए रैनाको विकेट

  • Posted: Friday, May 18, 2018 23:22 PM ( 3 years ago )

काठमाडौं, जेठ ४ – सन्दिप लामिछानेले आजको खेलमा आफ्नो लागि पहिलो र टिमका लागि तेश्रो विकेट लिएका छन । आफ्नो तेश्रो ओभरमा उनले सुरेश रैनाको विकेट लिएका हुन । ओभरको पहिलो बलमै सन्दीपको बलमा ठूलो शट हान्न खोज्दा रैना क्याच आउट भएका थिए ।

सन्दीपले आफ्नो दोश्रो ओभरमा ६ रन दिएका छन । उनको बलिङमा महेन्द्र सिह धोनी र सुरेश रैनाले तीन - तीन रन बटुलेका थिए । आफ्नो पहिलो ओभरमा सन्दीपले २ रन मात्र दिएका थिए । २ ओभर बलिङ गर्दा उन्ले ८ रन दिएका छन भने विकेट भने लिन सकेका छैनन ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook