Total Hits: 5.9 K

दिदी सोनम कपूरका साथ भिड्दै हर्षवर्धन

  • Posted: Friday, May 18, 2018 10:40 AM ( 3 years ago )

जेठ ४ – अनिल कपूरका छोरा हर्षवर्धन कपूर फिल्म ‘भावेश जोशी सुपरहिरो’ मार्फत दर्शकमाझ आउँदैछन् । हर्षवर्धनको यो दोस्रो फिल्म हो । हर्षवर्धनले फिल्म ‘मिरजया’ मार्फत बलिउडमा डेब्यू गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपर फ्लप भएको थियो । 

अहिले संयोग यस्तो परेको छ कि उनको फिल्मको रिलिज डेट र आफ्नै दिदी सोनम कपुर अभिनित फिल्म ‘वीरे दी वेडिङ’ को रिलिज डेटसँगै परेको छ । फिल्म  जून १ मा प्रदर्शन हुँदैछ । यो फिल्ममा सोनमकी बहिनी रिया कपूरले लगानी गरेकी छिन् ।

यस अघि २५ मेमा प्रदर्शन गर्ने निर्णय गरिएको हर्षवर्धनको यो फिल्म भावेश जोशी सुपरहिरो’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । जसमा फिल्मको प्रदर्शन मिति जून १ उल्लेख गरिएको छ । अब हर्षवर्धन र सोनमको फिल्म एकैदिन प्रदर्शन हुनेछ । 
  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook