Total Hits: 0

​सामूहिक रुपमा सपथ ग्रहण गर्दै गठन भयो नेकपा

  • Posted: Thursday, May 17, 2018 16:50 PM ( 4 years ago )

काठमाडौं, जेठ ३ – सामूहिक रुपमा सपथ ग्रहण गर्दै ४४१ सदस्यीय नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको विघटनपछि अध्यक्ष केपी शर्मा ओलीद्वारा दुवै पार्टी भंग भएको बताउँदै नयाँ पार्टी गठन भएको घोषणा गर्नुभएको हो ।बालुवाटारमा भएको संयुक्त बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो । अब केही बेरमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने कार्यक्रम रहेको छ । दल दर्ताका सबै प्रक्रियाको जिम्मा देव गुरुङ र सुवासचन्द्र नेम्वाङलाई दिइएको छ । 
 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook