Total Hits: 0

पाँच विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति

  • Posted: Thursday, May 17, 2018 10:29 AM ( 4 years ago )

शैलेन्द्र महतो/उज्यालाे । 

धनुषा, जेठ ३ – प्रदेश नम्बर २ को मन्त्री परिषदले पाँच वटा विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । विहीबार बिहान ८ बजे मुख्यमन्त्रीको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले पाँच वटा विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

अकास्मिक कोष संचालनसम्बन्धी विधेयक, कर तथा गैरकर राजश्व लगाउने तथा उठाउनेसम्बन्धी विधेयक, मनोरञ्जन कर अशुल उपर गर्नेसम्बन्धी विधेयक, सवारीसधान कर असुल गर्ने विधेयक र प्रदेश वन विधेयकलगायत विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति दिएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्यालयले बैठकमा पाँच वटा विधेक तयार गर्न सैद्धान्तिक स्वीकृति र प्रदेश २ को प्रदेशसभाको चालु अधिवेशन अन्त्यलगायत ६ वटा बुँदासहितको कार्यसूचि पेश गरेको थियो ।   

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook