Total Hits: 0

मदन–आश्रित स्मृतिसभामा प्रचण्डले भने –‘आजको दिन पार्टी एकता गर्न पाउँदा गर्व छ’

  • Posted: Thursday, May 17, 2018 09:36 AM ( 4 years ago )

काठमाडौं, जेठ ३ – नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस मनाउन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता पनि सहभागी भएका छन् । एमालेको पहिले पार्टी कार्यालय रहेको बल्खुमा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता कार्यकर्ता सहभागी भएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मदन आश्रित स्मृति दिवसको दिन पारेर पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । आजको दिन पार्टी एकता गर्न आफूले नै प्रस्ताव गरेको पनि उहाँले जानकारी दिनुभयो ।

एमाले र माओवादीबीच विहीबार पार्टी एकता गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook