Total Hits: 0

मदन-आश्रित स्मृति,कांग्रेस प्रवक्ता शर्मा सोध्छन् ‘रेशमी पर्दा पछाडि लुकेका’लाई सार्वजनिक नगर्ने ?

  • Posted: Thursday, May 17, 2018 08:28 AM ( 4 years ago )

काठमाडौं, जेठ ३ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनको विषयमा सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

एमालेकै सरकार रहेका बेला स्वर्गीय भण्डारीकै धर्मपत्नी तथा राष्ट्रपति विद्यादेवी भण्डारीले मदनको निधनबारे सत्यतथ्य बाहिर नआउनु दुखद भएको बताएको प्रसंग उल्लेख गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निधनबारे सत्यतथ्य जानकारी गराउन आग्रह गर्नुभएको हो । सामाजिक सञ्जाल ट्विटरमा शर्माले सोध्नुभएको छ प्रधानमन्त्रीलाई केवल एक प्रश्न, रेशमी पर्दा पछाडि लुकेकालाई सार्वजनिक गर्ने बेला भएन र ?

`मदन भण्डारीको निधनबारे सत्यतथ्य अझै बाहिर नआउनु दु:खद´ -केहीअघि सम्माननीय राष्ट्रपति विधादेवि भण्डारीले मोरङको इटहरामा भन्नुभयो ! मदन-आश्रितप्रति हार्दिक श्रद्धा व्यक्त गर्दै सम्माननीय प्रधानमन्त्रीलाई केवल एक प्रश्न…`रेशमी पर्दा पछाडि लुकेका´लाई सार्वजनिक गर्ने बेला भएन र ?

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook