Total Hits: 0

वर्षकै उत्कृष्ट बने म्यान्चेष्टर सिटीका प्रशिक्षक

  • Posted: Wednesday, May 16, 2018 07:59 AM ( 3 years ago )

जेठ २ – लिग प्रशिक्षक संघले म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित गरेको छ ।

उनले पाँच अन्य प्रशिक्षकलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । स्पेनका ग्वार्डिओलाले प्रिमियर लिगमा कीर्तिमानी १०० अंक र १०६ गोल गर्दै सिटीलाई इतिहासकै सबैभन्दा ठूलो सफलता दिलाएका थिए ।

यससँगै आर्सनललाई हराउँदै सिटीले लिग कपको उपाधि समेत जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook