Total Hits: 0

​आमीर खानको ‘महाभारत’ मा सलमान खान कृष्ण बन्न सक्ने

  • Posted: Tuesday, May 15, 2018 17:32 PM ( 5 years ago )

जेठ १ – आमीर खानले आफ्नो महत्वकांक्षी फिल्म फिल्म ‘महाभारत’ बनाउने निर्णय गरेका छन् । यस फिल्ममा आमीर कृष्णको भूमिकामा उनका साथी सलमानले निर्वाह गरुन भन्ने चाहन्छन् ।  

आमीरका अनुसार सलमान स्वयम कृष्णको भूमिका निर्वाह गर्नका लागि इच्छुक छन् । आमीरले महाभारत बनाउने खबर सुन्ने बित्तिकै सलमानले त्यस फिल्ममा काम गर्न चाहेको कुरा बताएका थिए । आमीरले सलमानलाई कृष्णको भूमिका गर्नको लागि भनेका छन् ।

आमीरको फिल्म ‘ठग्स अफ् हिन्दुस्तान’ मा काम गरिरहेका अभिनेता अमिताभ बच्चनलाई ‘महाभारत’ मा धृतराष्ट्रको धूमिका निर्वाह गर्नका लागि अफर गरिसकेका छन् । 

आमीर खान स्वयम ‘महाभारत’ अर्जुनको भूमिका निर्वाह गर्नका लागि इच्छुक रहेका छन् । यसका साथै आमीरले बलिउडका अन्य सुपरस्टारहरुलाई फिल्म ‘महाभारत’ मा विभिन्न भूमिकाको लागि  लिन चाहेका छन् । 

फिल्म ‘महाभारत’ विभिन्न सिरीजमा बन्नेछ । जसमध्य् हरेक सिरीजलाई एक वर्षको अन्तरालमा प्रदर्शन गरिनेछ । एक सय करोडको लगानीमा बन्ने तयारीमा रहेको आमीरको ‘महाभारत’ मा भारतीय व्यापारी मुकेश अम्बानीले लगानी गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook