Total Hits: 0

​भारतले तीन नदीमा तटबन्ध गर्न १८ करोड ७४ अनुदान दियो

  • Posted: Tuesday, May 15, 2018 16:54 PM ( 3 years ago )

काठमाडौं, जेठ १ – भारतले बाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माणका लागि सरकारलाई १८ करोड ७४ लाख अनुदान प्रदान गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पूरीले मन्त्रालयका सचिव सञ्जय शर्मालाई १८ करोड ७४ लाखको चेक हस्तान्तरण गर्नुभयो ।

नदी तालिम तथा तटबन्ध निर्माण कामले लालबकैया, बाग्मती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ । यी नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौँ नागरिकलाई बाढीबाट जोगिनका लागि सरकारले भारत सरकारको सहयोगमा कामअघि बढाएको हो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook