बिहानपख मौसम सफा भए पनि दिउँसो केही ठाउँमा पानी पर्ने
- Posted: Tuesday, May 15, 2018 09:03 AM ( 3 years ago )
काठमाडौं, जेठ १ – उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेला मौसम सफा छ । तर दिउँसोपख बदली हुने र केही ठाउँमा पानी पर्ने मौसमविदले बताएका छन् ।
मौसमविद् सुवास रिमालका अनुसार आइतबारदेखि बदलीसहित वर्षा गराएको मौसमी प्रणाली मध्य र पश्चिम क्षेत्रमा कमजोर बन्दै गएको छ । पूर्वमा भने सक्रिय नै छ ।
अहिले पश्चिमी न्यूनचापीय प्रणाली पूर्वतिर सरिरहेकाले पूर्वको मौसम आज पनि खुल्ने संभावना कम छ । तर काठमाडौं उपत्यकासहित मध्य र पश्चिमको मौसम भने एकैछिन खुल्दै बदली भइहाल्ने मौसमविद् रिमालले बताउनुभयो ।
यस्तै, केही ठाउँमा दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । भोलिदेखि भने मौसममा सुधार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...