Total Hits: 0

एक गोल थप्न नसक्दा टुट्यो बार्सिलोनाको सपना

  • Posted: Monday, May 14, 2018 07:45 AM ( 3 years ago )

वैशाख ३१ – स्पेनिस लालिगा फुटबलको सिंगो सिजन अपराजित रहने बार्सिलोनाको सपना चकनाचुर भएको छ । सोमबार बिहान भएको खेलमा लेभाण्टेसँग ५–४ ले पराजित भएसँगै ला लिगाको सिजनभरि अपराजित रहने बार्सिलोनाको सपना टुटेको हो ।

बार्सिलोनाका लागि फिलिप कोटिन्होको ह्याट्रिक तथा लुइस स्वारेजको एक गोल ब्यर्थ जस्तै भयो । लेभान्टेको मैदानमा भएको खेलमा घरेलु टिमलाई जिताउन इम्मानुयल बोयटिङले ह्याट्रिक गरे भने इनिस बार्धीले २ गोल गरे ।

बोयटिङले ९, ३० र ३९ अाैँ मिनेटमा गोल गरे । यस्तै, बार्धिले ४६ र ५६ औं मिनेटमा गोल गरे । ५–१ ले पछि परेको टिमलाई कोटिन्हो र स्वारेजले ५–४ को अवस्थामा पुर्याएका थिए । यो खेल बराबरी गर्न सकेको भए पनि बार्सिलोनाको अपराजित रहने सपना कायमै रहने थियो । 

कोटिन्होले ३८औं ५९ र ६४ मिनेटमा गोल गरेका थिए । ७१ औं मिनेटमा लुइस स्वारेजले पेनाल्टीमार्फत गोल थपे । तर बार्सिलोनाले त्यसपछि गोल थप्न सकेन । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook