Total Hits: 0

आज र भोलि देशभर मौसममा बदली

  • Posted: Sunday, May 13, 2018 13:11 PM ( 5 years ago )

काठमाडौं, वैशाख ३० – पूर्वमा बनेकाे न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि उपत्यकालगायत धेरै ठाउँको मौसम बदली भएको छ ।

यसको प्रभावले आज र भोलि देशभरीकै मौसम बदली भई केही ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो । 'उपत्यकालगायत देशका  विभिन्न भूभागमा वर्षा हुन्छ । केहीबेर वर्षा भए पनि लामाे समयसम्म भने हुँदैन ।' मौसमविद् रिमालले भन्नुभयाे । 

उहाँका अनुसार आज पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा बदली हुनेछ । मौसम एकैछिन खुले पनि फेरि बदली हुनेछ र याे क्रम एकदुई दिन चल्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook