Total Hits: 0

आईपीएलमा सन्दीपको प्रभावशाली डेब्यू, यसरी लिए पहिलो विकेट (भिडियो)

  • Posted: Sunday, May 13, 2018 08:16 AM ( 3 years ago )

वैशाख ३० – इण्डियन प्रिमियर लिग क्रिकेटमा डेब्यू गरेका नेपाली युवा बलर सन्दीप लामिछानेले पार्थीव पटेललाई आउट गरे । १८१ रनको योगफल रक्षा गर्न दोस्रो इनिङमा ओपनिङ गरेका सन्दीपले आफ्नो दोस्रो ओभरमा पर्थीव पटेललाई एलबीडब्ल्युको धरापमा पारे ।

पहिलो ओभरमा सन्दीपले तीन वटा डट बल फाल्दै ६ रन दिएका थिए । टिमको तेस्रो र आफ्नो दोस्रो ओभरमा सन्दीपले चौथो बलमा पार्थीव पटेललाई आउट गरे । उनले दोस्रो ओभरमा ५ रनमात्र दिएका थिए ।

भिडियाे हेर्नका लागि तस्बिरमा क्लिक गर्नुहाेस् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook