Total Hits: 0

आईपीएलमा सन्दीपको डेब्यू तर उनकाे बलिङ हेर्न अझै केही घण्टा पर्खिनुपर्ने

  • Posted: Saturday, May 12, 2018 20:22 PM ( 3 years ago )

वैशाख २९ – सन्दीप लामिछानेले आईपीएल क्रिकेटमा डेब्यू गरेका छन् ।

यससँगै उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् । दिल्ली डेयरडेभिल्सले आफ्नो १२ औं खेलमा सन्दीपलाई डेब्यू गराएको हो । २० लाख भारुमा अनुबन्ध भएका सन्दीपलाई ११ वटा खेलसम्म मौका पाएका थिएनन् । 

तर, लेग स्पिनर सन्दीपको खेल हेर्न भने अझै केही घण्टा पर्खिनुपर्नेछ । किनभने टस हारेर दिल्लीले पहिले ब्याटिङ गरिरहेको छ । 

११ मध्ये ३ खेल मात्र जितेको दिल्ली प्लेअफमा छानिने सम्भावना भने गणितीय सम्भावना  मात्र बाँकी छ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook