Total Hits: 0

​नेपाल विश्वकप फुटबलको क्वार्टरफाइनलमा

  • Posted: Saturday, May 12, 2018 17:45 PM ( 3 years ago )

काठमाडौं, वैशाख २९ – नेपाल रुसमा चलिरहेको सडक बालबालिकाको विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएका दुवै खेलमा जित निकाल्दै नेपाल अन्तिम ८ मा पुगेको हो । शनिबार भएको पहिलो खेलमा नेपालले केन्यालाई २–० ले हराएको थियो । नेपालका लागि पवन शाही र सन्तोष खत्रीले गोल गरे । यस्तै दोस्रो खेलमा नेपालले ताजकिस्तानलाई  ३– १ ले पराजित गर्‍यो  ।

नेपालको जितमा पवन शाहीले २ गोल गरे भने कप्तान रोशन भुजेलले १ गोल गरे । नेपाल आइतबार उज्केस्थानसँग खेल्दैछ ।

१४ देखि १७ वर्षसम्मका बालिबालिका सहभागी प्रतियोगितामा २१ देश सहभागी छन् । विभिन्न कारणले सडकसम्म पुगेका बालिबालिकाको अधिकार रक्षा र उनीहरुको प्रतिभा देखाउन सन् २०१० देखि सिनियर टोलीको विश्वकप आयोजना गर्ने देशमा सडक बालबालिकाको विश्वकप फुटबल हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook