Total Hits: 0

विश्वकप फुटबलको पहिलो खेलमा नेपाल विजयी

  • Posted: Saturday, May 12, 2018 15:11 PM ( 3 years ago )

काठमाडौं, वैशाख २९ – रुसको मस्कोमा शुक्रबारदेखि सुरु भएको सडक बालबालिकाको विश्वकप फुटबल अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ ।

प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा केन्यालाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा पवन शाही र सन्तोष खत्रीले गोल गरे ।

प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।  नेपालको समूहमा केन्या र ताजकिस्तान पनि  छन् ।

स्ट्रिट चाइल्ड वल्र्डकप ‘द फ्यूचर डिपेन्ड्स अन यू’ प्रतियोगितामा नेपालबाट सेल्टर आश्रय नेपालले संयोजन गरेको छ ।  

नेपाली टिमका सदस्यहरुमा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन विश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनविर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन् ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook