Total Hits: 0

धोनीको पछि लागिन् ढिंचेक पूजा, र्‍याप गाउँदै भनिन् : सीएसके विल विन

  • Posted: Saturday, May 12, 2018 10:26 AM ( 3 years ago )

वैशाख २९ – इन्टरनेट ‘सेन्सेशन गर्ल’ का नामले परिचित ढिंचेक पूजा एकपल्ट फेरि चर्चामा आएकी छिन् । 

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दुई वर्षपछि फर्र्किएको चेन्नई सुपर किंग्स(सीएसके) का लागि उनले एउटा गीत गाएकी छिन् । जुन गीतको अहिले सामाजिक सञ्जालमा निकै चर्चा भैरहेको छ । 

पूजाले सीएसकेका लागि हिन्दीमा र्‍याप  गीत गाएकी छिन् । उनले ‘सीएसके विल विन’ भन्दै सीएसकेका खेलाडीलाई ‘शेर’ भनेकी छिन् । भिडियोमा  सिंहसँगै देखिएकी पूजाले यसपटकको आईपीएल ट्रफी सीएसकेले जित्ने दावी गरिरहेकी छिन् । सीएसकेको अफिसियल लोगोमा सिंह चिन्ह रहेको छ ।

हरियाणाकी ढिंचेक पूजाले गाएका गीत ‘स्वेग वाली टोपी’, ‘सेल्फी मैने ले ली हे’ तथा ‘दिलोका शूटर’ निकै नै लोकप्रिय भएका थिए । 

आईपीएलको यो सिजनमा सीएसकेले खेलेका ११ खेलमा ७ मा जित हात पारेको छ । १४ अंकसहित सीएसके अंकतालिकामा दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook