Total Hits: 0

​प्रहरीले किन हटायो मोदीको स्वागतमा राखिएको विवेकशीलको ब्यानर ?

  • Posted: Friday, May 11, 2018 15:22 PM ( 4 years ago )

काठमाडौं, वैशाख २८ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका बेला शुक्रबार विवेकशील साझा पार्टीको कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको छ ।

ब्यानरमा ‘मोदीजी नेपालमा स्वागत छ, तर नाकाबन्दी भुलेका छैनाैँ लेखिएको थियो । पार्टीको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा टाँगिएको ब्यानर प्रहरीले जबर्जस्ती हटाएको विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य मानवी पौडेलले ट्वीटमार्फत जानकारी दिनुभएको हो ।

‘सरकारको ज्यादती ! भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला दुइ वर्षअघिको भारतीय नाकाबन्दीप्रति विरोध जनाउन विवेकशील साझा पार्टीले बखुन्डोलस्थित आफ्नो कार्यालयमा ‘मोदी जी स्वागत छ तर नाकावन्दी बिर्सेका छैनौँ’ लेखेर राखेको ब्यानर प्रहरीले जबर्जस्ती निकालेर लगेको छ’, ट्वीटमा भनिएको छ ।  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook